लागुऔषध सहित डडेल्धुराबाट ३ युवक पक्राउ

bishal shuit house

डडेल्धुरा – लागुऔषध खैरो हिरोइन सहित डडेल्धुराबाट ३ जना पक्राउ परेका छन । खैरो हिरोइन सहित शुक्लाफाँटा नगरपालिका – ९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकार पक्राउ परेका हुन ।

उनीहरूको साथबाट २.५० ग्राम खैरो हिरोइन, ४३ हजार ३ सय ५० रुयैयाँ नगद र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.