गोदावरी – २ मा रहेको राधाकृष्ण टोल सुधार समितिद्धारा सरसफाई कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ राधाकृष्ण टोलमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । सोही टोल सुधार समितिले शनिबार बिहान उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम मार्फत टोल सरसफाईको अभियान सञ्चालन गरिएको टोल सुधार समितिका अध्यक्ष कर्ण बहादुर बि.क ले बताए ।

joshi vada pasal 2
bishal shuit house

उनले फोहोरका कारण अहिले विभिन्न किसिमका रोगहरु फैलिरहेकाले टोलबासीलाई त्यस्ता रोगहरुको बारेमा जानकारी दिन र सरसफाई गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

maya metro hospital

उनले कार्यक्रम शनिबार बाट सुरु भएपनि निरन्तर चलिरहने बताए । कार्यक्रममा टोलका बासिन्दाहरुका साथै वडाका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.