डडेल्धुरा अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु

डडेल्धुरा – डडेल्धुरा स्थित उपक्षेत्रिय अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भएको छ । उपचारका क्रममा सुत्केरी र बच्चाको मृत्यु भएको हो ।

maya metro hospital

शनिबार बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु मृत्यु भएको आफन्तले जनाएका छन ।

joshi vada pasal 2

गर्भाअवस्थामा छारे रोगको समस्याका कारणले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बेहोस अवस्थामा डडेल्धुरा अस्पतालमा ल्याएको र शनिबार उपचारका क्रममा आमा र बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.