निसर्ग हस्पिटल र मेघा बैंकबिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

धनगढी – धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मेघा बैंक नेपाल लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

bishal shuit house

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रालिका अध्यक्ष तिर्थ राज पन्त तथा मेघा बैंकका शाखा अधिकृत योगेन्द्र अवस्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

joshi vada pasal 2

निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरु सँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.