दार्चुलामा खोलामा बगेर एक बालिका बेपत्ता

 

दार्चुला –  दार्चुलामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल स्थानीय कल्चौडे खोलामा बगेर बेपत्ता भएकी हुन ।

bishal shuit house

घाँस काटेर फर्कीने बेला खोलामा गरेर बडाल बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी रहेको दार्चुला प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.