भारतमा मदिरा सेवन गरेका सात जनाको मृत्यु, १० बिरामी 

 

एजेन्सी  –  भारतमा मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ । गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ । उक्त मदिरा विषाक्त भएको जनाइएको छ ।

bishal shuit house

मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए ।

joshi vada pasal 2
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.