देउवा संग चुनाव लड्ने तयारी गर्न बस चढेर डडेल्धुरा आउँदै सागर ढकाल

अत्तरिया – प्रधानमन्त्री शेर बहादुर देउवासंग चुनाव लड्ने घोषणा गरेका सागर ढकाल डडेल्धुरा आउने आएका छन । उनी आज सब चढेर काठमाण्डौबाट बस चढेर डडेल्धुराका लागि हिडेका हुन ।

bishal shuit house

सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै ढकालले चुनावि तयारीका लागि नाइट सब चढेर डडेल्धुराका लागि हिडेको बताएका छन ।
उनले चुनाव खर्च कम गर्ने उद्देश्य अनुसार बसबाट यात्रा गरेको बताएका छन । उनले आफू डडेल्धुरामा पुगेर पनि गाडी प्रयोग नगरी मोटरसाइकल र साइकल प्रयोग गर्ने जनाएका छन ।

joshi vada pasal 2

५ बर्ष अगाडी बीबीसीको साझा सवालमा प्रधानमन्त्री देउवालाई प्रश्न सोधेर चर्चामा आएका ढकालले देउवासंगै चुनाव लडेर प्रधानमन्त्री बन्ने घोषणा गरेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.