कैलालीबाट खैरो हिरोइन सहित ३ जना पक्राउ

अत्तरिया – कैलालीबाट लागु औषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन । पक्राउ पनेमा कैलालीको भजनी नगरपालिका – ३ का २३ बर्षिय बुटा सिंह, टी कापुर नगरपालिका – १ बस्ने ३१ बर्षिय जिवन शाह र टीकापुर नगरपालिका – ६ नरायणपुर बस्ने २१ बर्षिय अमित रावल पक्राउ परेका हुन ।

bishal shuit house

तिनै जनालाई बुटा सिंहको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले बिशेष सूचनाका आधारमा भजनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरबाटै पक्राउ गर्न सफल भएको जनाएको छ ।

joshi vada pasal 2

उनीहरुको साथबाट ५ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो हेरोईन बरामत गरिएको जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.