त्रिभुवन विश्वविद्यालयको पुस्तकालय प्रभावकारी बनाउन माग 

 

अत्तरिया – त्रिभुवन विशवविद्यालयको पुस्तकालयलाई प्रभावकारी बनाउन माग गर्दौ स्कुल अफ डेमोक्रेसीले ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार स्कुल अफ डेमोक्रेसी त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले नेतृत्वको टोलीले पुस्तकालयका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

bishal shuit house

ध्यानाकर्षण पत्रमा स्नातकोत्तर गरेका विद्यार्थीले  बल्खुमा ट्रान्स्किफ्ट बनाउदा केन्द्रिय पुस्तकालयबाट अनिवार्य लिनुपर्ने (library clearance) अनलाइन गर्न, विद्यार्थीले लाइब्रेरीमा बुझाउने थेसिस अनलाइनबाट बुझाउन मिल्ने व्यवस्था गर्न र लाइब्रेरीको महत्व देशभरिका विद्यार्थीलाई बुझाउने गरि कार्यक्रम गर्न माग गरिएको छ ।

joshi vada pasal 2

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.