डडेल्धुरामा झुन्डिएको अवस्थामा युवकको शव फेला

डडेल्धुरा – डडेल्धुरामा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

bishal shuit house

मंगलबार बिहान जिल्लाको आलिताल गाउँपालिका–४ घरेलु बस्ने २२ वर्षीय शेरबहादुर मडैको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

joshi vada pasal 2

ईलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले शवको स्थलगत अनुसन्धान गरेको र थप अनुसन्धान भैरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले बताएका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.