अत्तरियामा भारी वर्षा हुँदै

अत्तरिया – करीब १० दिनको अन्तराल पछि अत्तरियामा भारी वर्षा भैइरहेको छ । अत्तरिया क्षेत्रमा असार २५ गते यता बर्षा हुन सकेको थिएन ।

bishal shuit house

वर्षा नहुदा यश क्षेत्रमा अत्याधिक गर्मी बढेको थियो । धनगढी चौमाला लगायत अत्तरिया आसपासका क्षेत्रमा एक साता यताको अवधिमा बर्षा भएको थियो ।

joshi vada pasal 2

अत्तरियामा वर्षा भएपछि गर्मीले आर्जित नागरिकले राहत महशुल गरेका छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.