कैलालीमा नदीमा डुवेर १ बालिकको मृत्यु

bishal shuit house

धनगढी – कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर ज्यान गएको हो ।

आइतबार दिउँसो कटनी नदीमा डुबेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.