कञ्चपुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

bishal shuit house

अत्तरिया – कञ्चनपुरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । बेल्डाडी गाउँपालिका – २ की ६५ बर्षीया कमलादेवी महर विष्टको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

घरमा सुतीरहेको बेला सर्पले डसेको डसाईबाट घाइते भएकी उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.