कैलालीमा बसले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते

धनगढी – कैलालीमा बसले ठक्कर दिँदा साईकल यात्री गम्भीर घाईते भएका छन । जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्कर बाट नगरपालिकाको वडा नं. २ कटानका ४० वर्षिय खडक थापा घाईते भएका हुन ।

bishal shuit house

उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

प्रहरीका अनुसार सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिएको हो । बससहित चालक फरार रहेका र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.