बाजुरामा भूकम्पको धक्का महशुस 

 

बाजुरा –  बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ ।  आज बिहान साढे ४ बजे बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

bishal shuit house

भुकम्पबाट कुनै क्षति भएको विवरण भने आएको छैन ।

joshi vada pasal 2
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.