बलात्कार आरोपित बैतडीका क्याम्पस प्रमुख नेगी आफै पुगे प्रहरी कार्यालय

अत्तरिया – कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखीमा क्याम्पस प्रमुख राजेन्द्र नेगीले आफै प्रहरी कार्यालयमा पुगेका छन ।महिलाले जाहेरी दिएपछि उनी बयान दिन आर्फै जिल्ला प्रहरी कार्यालय बैतडी पुगेका हुन ।

bishal shuit house

महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणीको मुद्दा दर्ता गरेकी छिन । मुद्दा दर्ता भएपछि प्रहरीले उनको खोजी थालेको थियो । तर, आज नेगी आफै प्रहरीको सम्पर्कमा आएका छन । प्रहरीले घटनाको छानविन चलिरहेको बताएको छ ।

joshi vada pasal 2

पीडित महिला र उनका श्रीमान् पुर्चौडीमा डेरा गरी बस्दै आएका थिए । ती महिलाले पुर्चौडी नगरपालिका–१ स्थित इलाका प्रहरी चौकी पुरघाटको भवन निर्माणमा दैनिक ज्यालादारी काम गर्दै आएकी थिइन् । घटना असार २० गते भएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.