बैतडीमा अपाङ्गता भएकी युवतीमाथी बलात्कार

bishal shuit house

बैतडी – बैतडीमा अपाङ्गता भएकी युवती माथि बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन । दोगडाकेदार गाउँपालिकाकी २० वर्षीया युवतीमाथि बलात्कार आरोपमा दुई पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा स्थानीय गोपिराम चुनारा र ललितराम चुनारा रहेका छन् । पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.