अत्तरियामा एक पुरुषको शव भेटियो

अत्तरिया – अत्तरियामा एक पुरुषको शव फेला परेको छ । अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका- ४ का पदम सिह धामीको शव फेला परेको हो ।

bishal shuit house

उनको शव अत्तरियामा रहेको सब डिभिजन बन कार्यालय अगाडी फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

अहिले शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.