कञ्चपनुरबाट लागु औषध सहित एक युवती पक्राउ

अत्तरिया – प्रहरीले कञ्चनपुरबाट लागु औषध सहित एक युवतीलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका – १८ कटानबाट प्रहरीले भीमदत्त नगरपालिका – २ उल्टाखामकी ३२ बर्षीय मनमती बिकलाई पक्राउ गरेको हो ।

bishal shuit house

उनलाई प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिह नेतृत्वको टोलीले कटनस्थित आइडीया चोकबाट पक्राउ गरेको जनाएको छ ।

joshi vada pasal 2

गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उनको साथबाट ९० थान ब्युप्रोफिन एम्पुल, ९४ थान फेर्नागल एम्पुल, २ थान डाईजेल्याप एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.