शैलेश्वरी माविको अध्यक्षमा पाठक चयन

bishal shuit house

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ मा रहेको शैलेश्वरी माध्यामिक विध्यालयको अध्यक्षमा खगराज पाठक चयन भएका छन ।

विद्यालय व्यवस्थापन समितिको बैठकबाट पाठकलाई अध्यक्षमा चयन गरिएको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.