आजबाट देशभर ‘चिसो मान्छे’ रिलिज हुँदै

काठमाडौं – नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो ।

jagaa add

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।

joshi vada pasal 2

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...