गोदावरी -३ को वडा अध्यक्षको लागि माओवादीबाट ६ जना आकांक्षी

अत्तरिया – स्थानीय चुनावमा गोदावरी नगरपालिका -३ को वडा अध्यक्षको लागि नेकपा माओवादी केन्द्रबाट ६ जना आकांक्षी देखिएका छ्न ।

आइतबार बसेको वडा कमिटीको बैठकमा  वडा अध्यक्षको लागि ६ जनाले आकांक्षा देखाएका हुन ।

joshi vada pasal 2
bishal shuit house

बैठकमा वडा अध्यक्षको लागि सहमति नजुटे पछी ६ जनाकै नाम नगरमा सिफारिस गरिएको छ ।

जसमा सुनेराम बिक, दिनेश कैनी, शेर बहादुर कामी, महेश बिष्ट, गगन सिह चुनारा र पुस्पराज जोशीको नाम रहेको छ ।

maya metro hospital

यस्तै वडा सदस्यको लागि पनि ६ जनाको नाम सिफारिस गरिएको नेकपा माओवादी वडा कमिटी उपाध्यक्ष सुनेराम बिकले बताएका छ्न ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.