भूमि आयोग बैतडीले पायो पुर्णता

बैतडी – राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ ।

bishal shuit house

यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले आयोगका बैतडी अध्यक्षमा धर्मसिँह ऐर (कपिल) लाई तोकेपनि अन्य सदस्यहरु नथपिदा आयोगले पुर्णता पाउन सकेको थिएन । सरकारको मन्त्रिपरिषद्ले आयोगमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको हो ।

joshi vada pasal 2

आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरूमा धनबहादुर बोहरा र पार्वती बम चयन भएका छन । नयाँ चयन भएका सदस्यहरुले पदभार समेत ग्रहण गरेका छन ।

आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.