आज चैते दशै मनाईदै

धनगढी – आज देशभर चैते दशै मनाईदै छ । देवी भगवतीको पूजा र उपासना गर्दै हिन्दु धर्मावलम्बीहरुले आजका दिन चैते दशै मनाउने गर्दछन ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुई चोटी दशै मनाउने गरीन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

bishal shuit house

वडादशै जस्तो धुमधामका साथ चैत दशैलाई मनाउने गरीएको नभएपनि यस दिन हिन्दु धर्मालम्बीहरुले सामान्य रुपमा रमाईलो गर्दै दशै मनाउने गर्दछन ।

joshi vada pasal 2

दसैंमा घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशुबलि भोग दिने गरिन्छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.