कैलालीमा थ्रेसरमा बेरिएर एक जनाको मृत्यु

 

अत्तरिया – कैलालीमा थ्रेसरमा बेरिएर एक जनाको मृत्यु भएको छ । गहुँ थ्रेसिङ गर्ने क्रममा मोहोन्याल गाउँपालिका – ७ एमपी बजारका ४८ वर्षीय बमबहादुर माझीको मृत्यु भएको हो ।

bishal shuit house

गहुँ थ्रेसिङ गर्दा खुट्टा बेरिएर घाइते भएका माझीको उचारका लागि नेपालगंज लैजादै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.