यस्तो बन्यो गोदावरी नगरपालिकाको भवन (फोटो फिचर)

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख हरी सिह साउँदले उद्घाटन गरेका छन । यद्दपी एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भइरहेको भवन नगरपालिकालाई हस्तान्तरण गर्न बाँकी छ ।

jagaa add

joshi vada pasal 2

बिरोधका बिच गोदावरी नगरपालिकाको निर्माणाधीन भवनको उद्घाटन

texas
सम्बन्धित पाेस्टहरु
Loading...